EN | NP
सुचना तथा जानकारी / सेवा
घर जग्गा नामसारी सिफारिससेवा सुविधाको नाम : घर जग्गा नामसारी सिफारिसआवश्यक पर्ने कागजातहरु : १) घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन
२)निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३) मृतक र निवेदक विचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि
४) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
५) सर्जमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा
साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
६) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा
एकीकृत सम्पत्ति कर तिरेको रसिदआवश्यक प्रक्रिया : १) निवेदन सहित तोकिएको कागजातहरु पेश
गर्ने
२)वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस
तयार गर्ने
५) निवेदकले तोकिएको शुल्क बुझाउने
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
७) कानुनी जटिलता भएको देखिएमा कानुनी राय लिईनेछ ।जिम्मेवार अधिकारी : वडा अध्यक्ष/वडा
सदस्य/वडा सचिव,
सम्बन्धित फाँटका
कर्मचारीलाग्ने समय : सोही
दिन,
सर्जमिनको हकमा
बढीमा ३ दिनभित्रलाग्ने दस्तुर : - मोही लगत कट्टा सिफारिससेवा सुविधाको नाम : मोही लगत कट्टा सिफारिसआवश्यक पर्ने कागजातहरु : १) मोही लगत कट्टा हुनुपर्ने पूर्ण विवरणको निवेदन
२) निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३) जग्गाधनी प्रमाण पुर्जाको प्रमाणित प्रतिलिपि
४) जग्गाको प्रमाणित नापी नक्सा
५) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
६) जग्गाको श्रेस्ता र फिल्डबुकको प्रमाणित प्रतिलिपिआवश्यक प्रक्रिया : १) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२) वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोकआदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५) निवेदकले तोकिएको शुल्क बुझाउने
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउनेजिम्मेवार अधिकारी : वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारीलाग्ने समय : सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्रलाग्ने दस्तुर : - घर कायम सिफारिससेवा सुविधाको नाम : घर कायम सिफारिसआवश्यक पर्ने कागजातहरु : १) घरकायम सिफारिस पाउः भन्ने सम्बन्धी निवेदन
२) नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३ सम्बन्धित जग्गाको लागपुर्जाको प्रमाणपत्रको प्रतिलिपि
४) स्थलगत प्रतिवेदन
५) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिदआवश्यक प्रक्रिया : १) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२) वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३) प्राविधिक कर्मचारीबाट निरीक्षण गरी प्रतिवेदन दिने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५) निवेदकले तोकिएको शुल्क बुझाउने
६) दर्ता चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउनेजिम्मेवार अधिकारी : वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारीलाग्ने समय : सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्रलाग्ने दस्तुर : - छात्रबृत्ति सिफारिससेवा सुविधाको नाम : छात्रबृत्ति सिफारिसआवश्यक पर्ने कागजातहरु : १) निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) घर भएमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद व्यवसाय भएमा व्यवसाय कर तिरेको रसिद
३) शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपिआवश्यक प्रक्रिया : निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२) वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५) निवेदकले तोकिएको शुल्क बुझाउने
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध
गराउनजिम्मेवार अधिकारी : वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारीलाग्ने समय : सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्रलाग्ने दस्तुर : - विपन्न विद्यार्थी छात्रबृत्ति सिफारिससेवा सुविधाको नाम : विपन्न विद्यार्थी छात्रबृत्ति सिफारिसआवश्यक पर्ने कागजातहरु : १) निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपिआवश्यक प्रक्रिया : १) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२) वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउनेजिम्मेवार अधिकारी : वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारीलाग्ने समय : सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्रलाग्ने दस्तुर : -