- जनआदर्श माविको निर्माणाधिन भवनको तल्लो तला निर्माण ।
- चण्डीडाँडा माविको ब्लक ए मा तला थप र ब्लक बि मा आँशिक निर्माण ।
- फेदीखोला मिरुडाँडा कालाभैरव नुवाकोट सडकखण्डको ३ सय देखि १ हजार ४ सय ५० मिटरसम्म सडक स्तरोन्नती ।
– कुभिण्डे मट्टिखान नुवाकोट सडकखण्डको ३ हजार ८ सय ८५ देखि ४ हजार १ सय ८५ मिटर सम्मको खण्ड स्तरोन्नती ।