EN | NP
घनश्याम सुवेदी
अध्यक्ष
९८५६०६६६०१
देउकुमारी गुरु‌ग
उपाध्यक्ष
९८५६०६६६०२
विष्णुप्रसाद पौडेल
प्रमुख प्रशासकीय अधिकृत
९८५६०६६६०३
मकैको बीउ, अदुवा, सुन्तलाको बेर्ना, मौरीको घार तथा खायन आलु खरिदका लागी दररेट पेश गर्ने सम्बन्धि सुचना
प्रकाशित मिति - २०७९-१२-०२
अन्तिम मिति - २०७९-१२-१७

क्याटालग सपिङ विधीबाट एम्बुलेन्स खरिद सम्बन्धी सुचना
प्रकाशित मिति - २०७९-११-२६
अन्तिम मिति - -

पौवा लप्सीबोट खानेपानी योजनाको बाेलपत्र स्वीकृत गर्ने आशयको सुचना
प्रकाशित मिति - २०७९-११-२६
अन्तिम मिति - २०७९-१२-०२

फेदीखोला मिरुडाँडा नुवाकोट सडक मर्मत संभारको लागी बोलपत्र प्रकाशित गरिएको सुचना
प्रकाशित मिति - २०७९-११-२१
अन्तिम मिति - २०७९-१२-२१

युवा-उद्यम कार्यक्रममा सहभागी हुन इच्छुक युवा समुहका लागि आवेदन दिने सम्बन्धमा सुचना
प्रकाशित मिति - २०७९-११-१२
अन्तिम मिति - २०७९-११-१८

बजेट/नीति, कार्यक्रम
संकलित राजस्व/आ.ब.०७९-८०

पौष
पौष
पौष
पौष
पौष
पौष
 अन्य प्रशासनिक सेवा शुल्क - 14229
विवरण
:अन्य प्रशासनिक सेवा शुल्क - 14229

कर/शुल्क
:43,400.00

छुट
:0

जरिवाना
:0

जम्मा
:43,400.00


 अन्य राजस्व - 14529
विवरण
:अन्य राजस्व - 14529

कर/शुल्क
:452

छुट
:0

जरिवाना
:0

जम्मा
:452


 घर बहाल कर - 11321
विवरण
:घर बहाल कर - 11321

कर/शुल्क
:10,849.65

छुट
:0

जरिवाना
:0

जम्मा
:10,849.65


 परीक्षा शुल्क - 14224
विवरण
:परीक्षा शुल्क - 14224

कर/शुल्क
:500

छुट
:0

जरिवाना
:0

जम्मा
:500


 बेरुजु - 15111
विवरण
:बेरुजु - 15111

कर/शुल्क
:5,325.00

छुट
:0

जरिवाना
:0

जम्मा
:5,325.00


 सरकारी सम्पत्तिको बहालबाट प्राप्त आय - 14151
विवरण
:सरकारी सम्पत्तिको बहालबाट प्राप्त आय - 14151

कर/शुल्क
:1,14,310.00

छुट
:0

जरिवाना
:0

जम्मा
:1,14,310.00


 सिफारिस दस्तुर - 14243
विवरण
:सिफारिस दस्तुर - 14243

कर/शुल्क
:15,900.00

छुट
:0

जरिवाना
:0

जम्मा
:15,900.00


 जम्मा
विवरण
:जम्मा

कर/शुल्क
:0

छुट
:0

जरिवाना
:0

जम्मा
:1,90,736.65


सेवा/
 १) घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन २)निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३) मृतक र निवेदक विचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि ४) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि ५) सर्जमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ६) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
आवश्यक पर्ने कागजातहरु
:१) घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन २)निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३) मृतक र निवेदक विचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि ४) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि ५) सर्जमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ६) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

आवश्यक प्रक्रिया
:१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने २)वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने ३) निवेदन दर्ता गर्ने ४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने ५) निवेदकले तोकिएको शुल्क बुझाउने ६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने ७) कानुनी जटिलता भएको देखिएमा कानुनी राय लिईनेछ ।

जिम्मेवार अधिकारी
:वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी

लाग्ने समय
:सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र

लाग्ने दस्तुर
:-


 १) मोही लगत कट्टा हुनुपर्ने पूर्ण विवरणको निवेदन २) निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३) जग्गाधनी प्रमाण पुर्जाको प्रमाणित प्रतिलिपि ४) जग्गाको प्रमाणित नापी नक्सा ५) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ६) जग्गाको श्रेस्ता र फिल्डबुकको प्रमाणित प्रतिलिपि
आवश्यक पर्ने कागजातहरु
:१) मोही लगत कट्टा हुनुपर्ने पूर्ण विवरणको निवेदन २) निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३) जग्गाधनी प्रमाण पुर्जाको प्रमाणित प्रतिलिपि ४) जग्गाको प्रमाणित नापी नक्सा ५) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ६) जग्गाको श्रेस्ता र फिल्डबुकको प्रमाणित प्रतिलिपि

आवश्यक प्रक्रिया
:१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने २) वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोकआदेश गर्ने ३) निवेदन दर्ता गर्ने ४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने ५) निवेदकले तोकिएको शुल्क बुझाउने ६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

जिम्मेवार अधिकारी
:वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी

लाग्ने समय
:सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र

लाग्ने दस्तुर
:-


 १) घरकायम सिफारिस पाउः भन्ने सम्बन्धी निवेदन २) नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३ सम्बन्धित जग्गाको लागपुर्जाको प्रमाणपत्रको प्रतिलिपि ४) स्थलगत प्रतिवेदन ५) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
आवश्यक पर्ने कागजातहरु
:१) घरकायम सिफारिस पाउः भन्ने सम्बन्धी निवेदन २) नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३ सम्बन्धित जग्गाको लागपुर्जाको प्रमाणपत्रको प्रतिलिपि ४) स्थलगत प्रतिवेदन ५) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

आवश्यक प्रक्रिया
:१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने २) वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने ३) प्राविधिक कर्मचारीबाट निरीक्षण गरी प्रतिवेदन दिने ४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने ५) निवेदकले तोकिएको शुल्क बुझाउने ६) दर्ता चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

जिम्मेवार अधिकारी
:वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी

लाग्ने समय
:सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र

लाग्ने दस्तुर
:-


 १) निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि २) घर भएमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद व्यवसाय भएमा व्यवसाय कर तिरेको रसिद ३) शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि
आवश्यक पर्ने कागजातहरु
:१) निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि २) घर भएमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद व्यवसाय भएमा व्यवसाय कर तिरेको रसिद ३) शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि

आवश्यक प्रक्रिया
:निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने २) वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने ३) निवेदन दर्ता गर्ने ४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने ५) निवेदकले तोकिएको शुल्क बुझाउने ६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउन

जिम्मेवार अधिकारी
:वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी

लाग्ने समय
:सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र

लाग्ने दस्तुर
:-


 १) निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि २) शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि
आवश्यक पर्ने कागजातहरु
:१) निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि २) शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि

आवश्यक प्रक्रिया
:१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने २) वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने ३) निवेदन दर्ता गर्ने ४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने ५) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

जिम्मेवार अधिकारी
:वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी

लाग्ने समय
:सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र

लाग्ने दस्तुर
:-