Thursday August 6, 2020  |    |  NEP | EN

फेदीखोला गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालय | फेदीखोला, स्याङ्जा, गण्डकी प्रदेश, नेपाल

Menu

रामकोटमा गुरुङ सङ्ग्रालय निर्माण

क्षेत्रीय सङ्ग्रालय पोखरा र पुरातात्विक बिभागका कर्मचारीबिच स्थलगत अध्ययन , फेदीखोलाको रामकोटमा गुरुङ सङ्ग्रालय निर्माण र नुवाकोटमा पुरातात्विक महत्वको स्थानको सरक्षणको लागि गाउपालिकाको पहलमा सुरु गर्न लागिएको कार्यक्रमको प्राबिधिक स्थलगत अध्ययन आज सम्पन्न भएको छ।

विस्तृतमा...

बृहत् पर्यटन पुर्बधार बिकासको लागि ड्रोन

फेदीखोला गाउपालिका स्यङ्जाले भालुपहाड स्याङ्जाको बृहत् पर्यटन पुर्बधार बिकासको लागि विभिन्न क्षेत्रमा अध्ययनको थालनी गरेको छ। ड्रोनबाट डाटा कलेक्सन गरिएको छ। अब छिटै नया योजना तयार हुँदै छ।

विस्तृतमा...

जनप्रतिनीधि/पदाधिकारी