Warning: Cannot modify header information - headers already sent by (output started at /home/phedikholamungov/public_html/photo.php:1) in /home/phedikholamungov/public_html/includes/lang.php on line 53
फेदीखोला गाउँपालिका | समृद्ध स्मार्ट भिलेज हाम्रो अभियान
Wednesday November 20, 2019  |    |  NEP | EN

फेदीखोला गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालय | फेदीखोला, स्याङ्जा, गण्डकी प्रदेश, नेपाल

Menu

गण्डकी प्रदेशका मुख्य मन्त्री मा. पृथ्वी सुब्बा गुरुङ, संविधान सभा सदस्य हितकाजी गुरुङ, स्याङ्जा जिल्ला प्रदेश सभा सदस्य मा. मिन प्रसाद गुरुङ, फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुबेदि लगायत बाट फेदीखोला गाउँपालिकाको विशेष पहल मा रहेको गलेम भिर (सर्केटारि-पञ्चासे भिर खण्ड) सडकको स्थलगत अनुगमनमा !(मिति:२०७५-११-०९)

फेदीखोला गाउँकार्यपालिकाको कार्यालय र पश्चिम नेपाल ग्रा.खा.पा. तथा सरसफाई परियोजना दोस्रो चराणको संयुक्त लागतमा फेदीखोला गाउँपालिका वार्ड नं. २, सार्किगाउँको अन्तिम अनुगमन सार्वजानिक परिक्षण तथा उद्घाटन समारोह (मिति:२०७५-११-०३)

फेदीखोला गाउँकार्यपालिकाको कार्यालय र पश्चिम नेपाल ग्रा.खा.पा. तथा सरसफाई परियोजना दोस्रो चराणको संयुक्त लागतमा कुखुरेखोला खानेपानी तथा सरसफाई योजना, फेदीखोला गा.पा. वार्ड नं २ कुखुरेखोला, थुम्काको तेस्रो अनुगमन सार्वजानिक परिक्षण तथा उद्घाटन समारोह (मिति:२०७५-११-०२)

फेदीखोला गाउँकार्यपालिकाको कार्यालय द्वारा आयोजना गरिएको अन्तरविद्यालय शिक्षक भलिवल रनिङ्ग शिल्ड प्रतियोगिता ! (मिति:२०७५-११-०१)

फेदीखोला गाउँपालिका स्याङ्जा, वार्ड नं. २ तल्लो कुडुले गाउँ नमुना कृषि गाउँको कार्यक्रम अन्तर्गत गण्डकी प्रदेश माननिय मीन प्रसाद गुरुङ सहित गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वार्ड अध्यक्ष लगायत गाउँपालिका प्रतीनिधीहरु अबलोकन गर्दै (मिति:२०७५-१०-२८)

सर्केटारि-आरुखर्क-पञ्चासे ग्रामिण सडक अन्तर्गत भिर खण्ड जोड्ने कार्यको शुभारम्भ (मिति:२०७५-१०-२३)

सिद्धार्थ मा.वि. फेदीखोला गाउँपालिका वार्ड न. २ स्थित जिर्ण रहेको सहकारी भवन बिस्थापित गरि नयाँ भवनको शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष घनश्याम सुवेदी । (मिति:२०७५-१०-१९)

फेदीखोला गाउँपालिका स्याङ्जा द्वारा आयोजित कुभिन्डे देखी भालुपहाड सम्मको राजमार्ग सरसफाई कार्यक्रम (मिति:२०७५-१०-१८)

फेदीखोला गाउँपालिका स्याङ्जाको आयोजकत्वमा लैङ्गिक हिंसा न्यूनीकरणमा विद्यार्थीको भूमिका भन्ने मुल अभिप्रायका साथ गाउँपालिका स्तरिय वक्तृत्वकला प्रतियोगिता (मिति:२०७५-१०-१४)

फेदीखोला गाउँपालिका वार्ड नं. ४ आरुखर्कमा अवस्थित श्री जनआदर्श मा.वि. को भवन शिलान्यास गर्दै फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुबेदी ! (मिति:२०७५-०९-१३)

फेदीखोला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत छत्रबहादुर अधिकारिलाई गाउँपालिका अध्यक्ष घनश्याम सुबेदी तथा उपाध्यक्ष देवी थापा द्वारा स्वागत ! (मिति:२०७५-०९-११)

गण्डकी प्रदेशका सामाजिक विकाश मन्त्री मा.नरदेवी पुन, गण्डकी प्रदेश नीति योजना आयोग उपाध्यक्ष डा. गिरिधारी शर्मा पौडेल, फेदिखोला गाउँपालिका अध्यक्ष घनश्याम सुबेदि लगायत बाट फेदीखोला गा पा वार्ड नं. १ मा अवस्थित गुर्दुममा सम्भावित औधोगिक ग्राम लगायत अन्य निर्माणको लागी आवश्यक पर्ने भूगोलको स्थलगत निरिक्षण !

फेदीखोला र आँधिखोला गाउँपालिका स्याङ्जाको कृषी उपज संकलन तथा विक्री केन्द्रको गण्डकी प्रदेशका कृषिमन्त्री लेखबहादुर थापा द्वारा समुद्घाटन सु-सम्पन्न भयो । (मिति:२०७५-०८-२४)

फेदीखोला गाउँपालीकाको सहयोग तथा फेदीखोला क्रिकेट बिकास समिति द्वारा आयोजित अन्तरबिद्यालय स्तरीय क्रिकेट प्रतियोगीता (मिति:२०७५-०८-२३)

फेदीखोला गाउँपालीकाको सहयोग तथा फेदीखोला क्रिकेट बिकास समिति द्वारा आयोजित अन्तरबिद्यालय स्तरीय क्रिकेट प्रतियोगीता (मिति:२०७५-०८-२३)

१५औँ राष्ट्रीय महिला स्वास्थ्य स्वमंसेविका दिवस तथा महिला स्वास्थ्य स्वमंसेविका प्रोत्साहन कार्यक्रम (मिति: २०७५-०८-१९)

नेपाल सरकार स्वास्थ्य बिमा बोर्डको आयोजनामा तथा फेदीखोला गाउँपालिका स्वास्थ्य शाखाको सहयोगार्थ 'जनप्रतिनिधि तथा सरोकारवालाहरुको लागि स्वास्थ्य बिमा सम्बन्धि १ दिने अभिमुखिकरण कार्यक्रम' (मिति: २०७५-०८-१०)

फेदीखोला गाउँपालिका र जिल्ला प्रहरी कार्यालय स्याङ्जा बिच 'समुदाय-प्रहरी साझेदारी निर्माण गरी कार्यान्वयन गर्ने सम्बन्धमा गरिएको समझदारी पत्र' जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख, प्रहरी उपरीक्षक राजकुमार लम्साल र फेदीखोला गाउँपालिका साझेदारी पत्रमा हस्ताक्षर ! (मिति: २०७५-०७-२७)

तिहार लगायत विभिन्न चाडपर्वको समयमा हुने विभिन्न खालका अपराधिक तिविधिलाई लक्षित गर्दै सावधानी पूर्वक निगरानी र स्थानिय शान्ती-सुरक्षालाई मजबुत एवम् ब्यबस्थित गर्न गाउँपालिकामा स्थानिय प्रहरी निकाय र फेदीखोला गाउँपालिका बिच साझेदारी अभियानको बारेमा छलफल गर्दै ! (मिति: २०७५-०७-२०)

फेदीखोला गाउँपालिकाको आ.व. २०७५/०७६ मा स्वास्थ्यमा विनियोजित बजेट कार्यान्वयन सम्बन्धि अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ ! (मिति: २०७५-०८-०२)

नेपालीहरुको महान चाड बिजयादशमी, शुभदिपावली एवम छठ पर्वको पावन अवसरमा फेदीखोला गाउँपालिका वार्ड नं. ५ बाँगेफड्केद्वारा आयोजित शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम ! (मिति:२०७५/०६/२५)

फेदीखोला गाउँपालिका वार्ड नं. ४ आरुखर्क छेलोहाल्निमा दशैँको समयमा भएको आगलागी लाई मध्य नजर गर्दै गाउँपालिकाले तत्काल आवश्यक राहत उपलब्ध गराएको छ ! (मिति:२०७५/०६/२४)

फेदीखोला गाउँपालिकाले 'जेष्ट नागरिक मानव 'अधिकार' अभियन्ताहरुको अभिनन्दन गरौँ' भन्ने मुल नाराका साथ अन्तराष्ट्रिय २८ औँ जेष्ठ नागरिक दिवस एवम् अल्जाइमर चेतना कार्यक्रम गाउँपालिका भरिका जेष्ठ नागरिकलाई सम्मान गरेर मनाएको छ ! (मिति:२०७५/०६/१५)

फेदीखोला गाउँपालिकाले अन्तराष्ट्रिय २८ औँ जेष्ठ नागरिक दिवस एवम् अल्जाइमर चेतना कार्यक्रम गाउँपालिका भरिका जेष्ठ नागरिकलाई सम्मान गर्ने क्रममा गाउँपालिका भरिकै सबैभन्दा जेष्ठ नागरिक १०४ बर्षे मानध्वज थापा लाई सम्मान गरेको छ !(मिति:२०७५०६१५)

फेदीखोला गाउँपालिकाले 'जेष्ट नागरिक मानव 'अधिकार' अभियन्ताहरुको अभिनन्दन गरौँ' भन्ने मुल नाराका साथ अन्तराष्ट्रिय २८ औँ जेष्ठ नागरिक दिवस एवम् अल्जाइमर चेतना कार्यक्रम गाउँपालिका भरिका जेष्ठ नागरिकलाई सम्मान गरेर मनाएको छ ! (मिति:२०७५/०६/१५)

भालुपहाड एकिकृत पर्यटकीय गुरुयोजना सार्वजनिक कार्यक्रममा बोल्दै फेदीखोला गाउँपालिका उपाध्यक्ष देवी थापा !(मिति:२०७५/०६/०४)

भालुपहाड एकिकृत पर्यटकीय गुरुयोजना सार्वजनिक कार्यक्रममा बोल्दै फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुबेदी !(मिति:२०७५/०६/०४)

भालुपहाड एकिकृत पर्यटकीय गुरुयोजना सार्वजनिक कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङ !(मिति:२०७५/०६/०४)

करिब ४५ करोडको लागतमा गण्डकी प्रदेशको राजधानी पोखराबाट २५ किमिको दूरीमा पर्ने फेदीखोला गाउँपालिका अन्तर्गत भालुपहाडको एकिकृत पर्यटकीय गुरुयोजना सार्वजनिक कार्यक्रम !(मिति:२०७५/०६/०४)

संविधान दिवस २०७५ को सुअवसरमा फेदीखोला गाउँपालिका द्वारा आयोजित सरसफाई कार्यक्रम ! (मिति:२०७५/०६/०३)

संविधान दिवस २०७५ को सुअवसरमा फेदीखोला गाउँपालिका द्वारा आयोजित सरसफाई कार्यक्रम ! (मिति:२०७५/०६/०३)

बालदिवसको अवसरमा गाउँपालिका उपाध्यक्ष देवी थापाको अध्यक्षतामा अमोर सेवा नेपालद्वारा वडा नं. १ मा सन्चालित जिल्लाकै एक मात्र बालगृहमा खाद्यान्न सहयोगको झलक । उक्त बालगृहमा १९ जना बालबालिका रहेका छन् ! (मिति:२०७५/०५/२९)

फेदीखोला गाउँपालिकाको शिक्षा दिवस कार्यक्रमका झलकहरु ! (मिति:२०७५/०५/२३)

फेदीखोला गाउँपालिकाका जनप्रतीनिधीहरु !!!

आ.व. २०७५/०७६ को प्रथम गाउँ कार्यपालिकाको बैठक सम्पन्‍न(मितिः २०७५/०४/२२)

बझाङ जिल्ला स्थित वित्थडचिर गाउँपालिकाका अध्यक्ष् र कर्मचारी सहितको टोलीलाई स्वागत गर्दै गाउँपालिका अध्यक्ष घनश्याम सुबेदी (मिति २०७५-०४-१४)

आ.व.२०७५/७६ को प्रथम कार्यपालिका बैठक (मिति: २०७५-०४-२२)

आ.व.२०७५/७६ को प्रथम कार्यपालिका बैठक (मिति: २०७५-०४-२२)

SUSWA Formation को अन्तरक्रीया बैठकमा फिनल्यान्डका Seniour Consultant Kari Leminen सहितका बिज्ञ टोली सँग पानी, वातावरण , स्वास्थ्य र उर्जाको बारेमा छलफल गर्दै । (मिति: २०७५-०४-२१)

प्रदेश न. ७ बझाङ जिल्ला स्थित वित्थडचिर गाउँपालिकाका अध्यक्ष् र कर्मचारी सहितको टोलीलाई स्वागत गर्दै गाउँपालिका अध्यक्ष घनश्याम सुबेदी ! (मिति २०७५-०४-१४)

प्रदेश न.७ बझाङ जिल्ला स्थित वित्थडचिर गाउँपालिकाका अध्यक्ष् र कर्मचारी सहितको टोलीलाई स्वागत गर्दै गाउँपालिका अध्यक्ष घनश्याम सुबेदी ! (मिति २०७५-०४-१४)

गा.पा. अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष तथा स्वास्थ्यकर्मीहरुलाई क्षेयरोग (TB) सम्बन्धी अभिमुखिकरण कार्यक्रम |

जनप्रतिनिधी (कार्यपालिका सदस्य) हरुलाई निःशुल्क सुरक्षित गर्भपतन सेवा सम्बन्धी तालिम कार्यक्रम |

सुन्तला र कागती गाउ बनाउने कार्ययोजना अनुरुप गा. पा. द्वारा १५०० सुन जातको १२ महिना फल्ने कागतीको बेर्ना, सुन्तलाको १००० बेर्ना ब्यबसायीक रुपले खेती गर्नेहरुको लागि बितरण गर्दै गरेको झलक |

सुन्तला र कागती गाउ बनाउने कार्ययोजना अनुरुप गा. पा. द्वारा १५०० सुन जातको १२ महिना फल्ने कागतीको बेर्ना, सुन्तलाको १००० बेर्ना ब्यबसायीक रुपले खेती गर्नेहरुको लागि बितरण गर्दै गरेको झलक |

"समृद्ध नेपालका लागि स्वस्थ, कर्मठ र उद्यमि युवा" भन्‍ने मुल उद्घोषका साथ युवा संसद स्थापना र अभ्यास कार्यक्रम अन्तर्गत नमुना युवा संसदको अभ्यास कार्यक्रम सम्पन्‍न |

व्यवसायिक कृषक र कृषक समुहहरुलाई ५० प्रतिशत अनुदानमा वितरण गर्न ल्याईएका १७ वटा हाते ट्याक्टर (मिनिटिलर)|

गा.पा. अध्यक्ष ज्यूबाट व्यवसायिक कृषक र कृषकहरुलाई ५० प्रतिशत अनुदानमा १७ वटा हाते ट्याक्टर (मिनिटिलर) वितरण |

सामुदायिक विद्यालयका ECD शिक्षकहरुको क्षमता बिकास तालिम (मितिः २०७५/०३/१५ देखि मितिः २०७५/०३/२१)

तेस्रो सार्वजनिक परिक्षण सम्पन्‍न (मितिः २०७५/०३/१४)बुढिको पँधेरो लिफ्टिङ्ग खानेपानी तथा सरसफाई योजना |

स्वस्थ बालबालिका प्रतियोगिता कार्यक्रममा प्रथम, द्वतिय र तृतिय हुन सफल प्रतियोगीलाई पुरषकार एवं प्रमाणपत्र वितरण गर्दै गाउँपालिका अध्यक्ष ज्यू |

फेदीखोला गाउँपालिका परिवार (जनप्रतिनिधी एवं कर्माचारी)

आ.व. २०७५/७६ गाउँसभा सम्पन्‍न मितिः २०७५/०३/१०

आ.व. २०७५/७६ गाउँसभा (मितिः २०७५/०३/१०)

आ.व. २०७५/७६ को बजेट प्रस्तुत गर्दै गाउँपालिका उपाध्यक्ष श्री देवी थापाज्यू (मितिः२०७५/०३/१०)

आ.व. २०७/७६ को बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष श्री घनश्याम सुबेदीज्यू (मितिः२०७५/०३/१०)

वडा नं. ५ पूर्ण सरशफाई युक्त वडा घोषणा कार्यक्रम

वडा नं. १ पूर्ण सरशफाई युक्त वडा धोषणा कार्यक्रम

जनप्रतिनिधीहरुको पदभार गरेको १ बर्ष समयावधी पुरा भएको अवसरमा सार्वजनिक सुनुवाई कार्यक्रम

वडा नं. ५ पूर्ण सरशफाई युक्त वडा घोषणा कार्यक्रम

प्रथम फेदीखोला गाउँपालिका अध्यक्ष कप 7 'A' Side फुटबल प्रतियोगिता सम्पन्‍न |

फेदीखोला गाउँपालिकाको शैक्षिक भित्ते पात्रो(Calender) बिमोचन

जनप्रतिनिधी र कर्मचारीका लागी दुई दिने अभिमुखिकरण कार्यक्रम सम्पन्‍न

Meeting with Staff From World Bank (Dated 2075/01/01)

फेदीखोला गाउँपालिकाको दोस्रो गाउँ सभा मितिः२०७४/१२/०८ मा सम्पन्‍न |

आर्थिक सशक्तिकरण सहितको सामाजिक जागरणःग्रामिण तथा शहरी महिलाको जीवनस्तरमा रुपान्तरण-अन्तराष्‍ट्रिय महिला दिवस

Interaction between ADB personnel and Phedikhola Rural Municipality

फिनल्याण्ड र नेपाल सरकारको साझेदारीमा सञ्चालित स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग र पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाइ परियोजना, दोस्रो चरण कार्यान्वयनका लागि गाउँपालिकाले समझदारी पत्रमा

फेदीखोला गाउँपालिका साल्मे डाँडामा निर्माणाधिन गोर्खा स्मारक पार्क : विश्वको ध्यान तानेको बहुचर्चित राष्ट्रिय परियोजना

प्रमाणपत्र ग्रहण गरेपछि सामुहिक तस्बिर खिचाउँदै जनप्रतिनिधी |

सरसफाइ सम्बन्धि ३ दिने अभिमुखीकरण कार्यक्रमका सहभागी

गाउँपालिका अध्यक्ष घनश्याम सुवेदी विजयपश्चात प्रमाणपत्र लिँदै

जनप्रतिनीधि/पदाधिकारी