Sunday September 22, 2019  |    |  NEP | EN

फेदीखोला गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालय | फेदीखोला, स्याङ्जा, गण्डकी प्रदेश, नेपाल

Menu

फोहोरमैला व्यवस्थापन सम्बन्धि अभिमुखीकरण

फेदीखोला गाउँपालिका वडा नं. २ फेदीखोला बजारमा फोहोरमैला व्यवस्थापन सम्बन्धि ३ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमबाट छनोट भएका १ सय घरधुरी वासिन्दा र जनप्रतिनीधिले गतबर्ष नेपाल सरकारबाट पुरस्कृत तथा सफा नगरपालिका घोषित वालिङ नगरपालिकाको स्थलगत अवलोकन गरेका थिए । घरबाट निस्कने विभिन्न प्रकारका फोहोरलाई कसरी वर्गीकरण गर्न सकिन्छ भन्ने बारेमा सहभागीहरुले ज्ञान लिएका थिए । कुहिने फोहोर र नकुहिने फोहोरलाई व्यवस्थित गर्दै फोहोरलाई मोहरमा परिवर्तन गर्नुपर्नेमा सहभागीहरुले जोड दिएका थिए ।

विस्तृतमा...

गाउँसभामा उपस्थिति सम्बन्धमा |

गाउँसभामा उपस्थिति सम्बन्धमा |

विस्तृतमा...
जनप्रतिनीधि/पदाधिकारी