Sunday August 18, 2019  |    |  NEP | EN

फेदीखोला गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालय | फेदीखोला, स्याङ्जा, गण्डकी प्रदेश, नेपाल

Menu

अदुवा बजार सहजिकरण

किसानको अदुवा बारीमा कुहियो बजार भएन यस्को सहजिकरण साथै नया कार्य योजनाको लागि स्थानिय तहको आयोजनमा अदुवा किसान, ५ वटा कृषी वार्ड समितिका अध्यक्ष, गाउपालिका कृषी समिती पदाधिकारी, कृषी शाखा कर्मचारी र गाउपालिका पदाधिकारीको सहभागितामा फेदीखोला गाउपालिका स्याङ्जाको एक दिने रुपन्देही अदुवा कृषी उधोगको अवलोकन भ्रमण सम्पन्न भयो।

विस्तृतमा...

बेमौसमी तरकारी खेती

बेमौसमी तरकारी खेती तालिम फेदिखोला गा.पा. ५ नं. वडामा। एक घर एक करेसाबारी वडाको कार्यक्रम अन्तरगत यश वर्ष ५० जना कृषकलाई प्लास्टिक घर भित्र तरकारी खेतीका लागी प्लास्टिक र बीउ ७५% अनुदान वडाले उपलब्ध गराउने यश वर्षको योजना रहेको छ ।

विस्तृतमा...

एक गाउ एक उत्पादन

फेदीखोला गाउपालिका स्याङ्जामा सम्पुर्ण वार्डमा कृषि समिती गठन पश्चात गीता लामिछानेको अध्यक्षतामा १७ सदस्यीय गाउपालिका स्तरीय कृषि समिती समेत निर्माण भएको छ। कृषिमा बिनियोजित रकम ब्यबस्थित परिचालन, थप कार्यक्रम र कार्यबिधी निर्माणमा यस समितीले महत्वपुर्ण सुझाब सहित सहयोग गर्ने अपेक्षा राखेको छौ। एक गाउ एक उत्पादनको प्राबिधिक सम्भाब्यता यसै बर्ष सम्पन्न हुदै छ।

विस्तृतमा...

किसानलाइ प्रोहत्सान

पनिर उत्पादनमा जोडिनु भएको परिश्रमी किसान कृष्ण प्रसाद पौडेल फेदीखोला गाउपालिका ४, बडाचौर निवासी गौरी गाइ पालन तथा कृषि फर्मका सन्चालक उहाले १० वटा गाइको दुधबाट मासिक रु १ लाख ५० हजारको पनिर बिक्री गर्दै आउनु भएको छ। फेदीखोला गाउपालिकाको गौरब हो, उत्पादन सङ्ग जोडिनु भएकोमा गाउपालिका सरकार बास्तबिक किसानलाइ प्रोहत्सान गर्ने छ।

विस्तृतमा...

अगुवा किसानलाइ कृषि सामाग्री बितरण कार्यक्रम।

अगुवा किसानलाइ कृषि सामाग्री बितरण कार्यक्रम।

विस्तृतमा...

जनप्रतिनीधि/पदाधिकारी